बैशाख ०७, २०८१, शुक्रबार
               

आज ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

सुनको मूल्य आज (सोमबार) प्रतितोला ४०० रुपैयाँ बढेको छ ।

आइतबार प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भएकाे सुनको मूल्य आज ८८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार तेजावी सुन प्रतितोला ८७ हजार ८५० हजार रुपैयाँमा काराेबार भएकाेे थियो । आज सोमबार ८८ हजार २५० कायम भएको छ ।

साथै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेकाे व्यवसायीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि