बैशाख ०८, २०८१, शनिबार
               

आज सुनको मूल्य ८८ हजार ८०० कायम

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

साताको अन्तिम दिन शुक्रबार पनि सुन–चाँदीको भाउमा गिरावट आएको छ । बुधबारदेखि घट्न थालेकाे सुनकाे मूल्य आज पनि घटेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ८०० रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले घटेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि