बैशाख ०८, २०८१, शनिबार
               

गायिका अञ्जु पन्तको लगनगाँठो

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । गायिका अञ्जु पन्त थिर कोइरालासँग विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार कोइरालासँग पाटनस्थित एक चर्चमा विवाहको लगनगाँठो कसेकी हुन् ।

विवाह गरेपछि गायिका पन्तले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियोसमेत सार्वजनिक गरेकी छन् । अञ्जुले पहिलो श्रीमानसँग सम्बन्ध बिच्क्षेद गरेपछि अर्को विवाह गरेकी हुन् ।

उनकी एक छोरी समेत छन् । यायिका पन्त र थिर कोइराला लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि गायिका पन्त भने  मौन रहँदै आएकी थिइन् ।

यो पनि