बैशाख ११, २०८१, मंगलबार
               

च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी विजयी

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएकाे छ ।

गएराति भएकाे अन्तिम १६ को पहिलो लेगमा बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको छ ।

सिटीलाई जित दिलाउन खेलको २९ औं मिनेटमा सिल्भाले गोल गरे । खेलको ६५ औं मिनेटमा जिससले थप एक गोल गरे ।

यो सहज जितसँगै सिटीले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि