फागुन १८, २०७७, मंगलबार
               

संसद विघटनबारे प्रधानन्यायाधीश फैसला सुनाउँदै

ADVERTISEMENT

संसद विघटनविरूद्धको रिटको फैसला प्रधानन्यायाधीश चोलेन्द्र सम्मसेर राणाले यतिबेला सुनाइरहेका छन् ।

सर्वोच्च अदालतमा राणाले यतिबेला फैसला पढिरहेका छन् ।

विस्तृत विवरण आउन बाँकी ।

यो पनि