चैत १६, २०८०, शुक्रबार
               

परिवारको साथमा मनाए प्रधानमन्त्रीले आफ्नो ७०औँ जन्मदिन

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो  ७०औँ जन्मदिन मनाएका छन् । 

मंगलबार ओलीले पारिवारिक जमघटमा सरकारी निवास बालुवाटारभित्रै बुबा मोहनप्रसाद ओलीको हातबाट टीका र आशिर्वाद लिएर मनाएका हुन् ।

ओलीको जन्मदिनमा परिवारका सदस्य र आफन्तहरू भेला भएका थिए । गत वर्ष ओलीले जन्मस्थल ताप्लेजुङ पुगेर जन्मदिन मनाएका थिए ।

यो पनि