बैशाख ११, २०८१, मंगलबार
               

देउवा र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर ६ महिनामा चुनाव हुन्छ: रिजाल

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल एक ठाउँमा उभिए संसद् पुनर्स्थापना भएर संविधान जोगिने बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच संसद् पुनर्स्थापनाको पक्षमा र विपक्षमा सार्वजनिक रुपमै विवाद भइरहेका बेला रिजालले संसद् पनुर्स्थापना भएर ६ महिनाभित्र चुनाव हुने बताएका हुन् । 

५ पुसमा भएको प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधनिक र अलोकतान्त्रिक कदमको रुपमा लएको बताउँदै आएको छ, तर सभापति देउवा चुनावको पक्षमा देखिएका छन् ।

संसद पुनर्स्थापना गरेर दुई वर्ष थाम्छु भन्ने सोच्नु मुर्खता भएको बताउँदै उनले  चुनावका लागि जुनसुकै बाटोबाट गए पनि हुने बताए ।

यो पनि