बैशाख ०७, २०८१, शुक्रबार
               

मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

दक्षिण कोरिया मृत्यु भइसकेकाे गायककै स्वरमा अहिले गीत रेकर्ड गरिएकाे छ ।  एउटा प्रविधि कम्पनीले मृत्यु भएकाे २४ वर्षपछि नयाँ गीत रेकर्ड गराएको हाे ।

त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई ती गायकका पुराना गीत र आवाज सुनाइएको थियो । अहिले स्वराङ्कन गरिएको गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड गराएका थिएनन् ।


कस्तो लाग्यो ?

यो पनि