बैशाख १३, २०८१, बिहीबार
               

शीर्षस्थानको एट्लेटिको म्याड्रिड पराजित

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगाको शीर्षस्थानको एट्लेटिको म्याड्रिड घरेलु मैदानमा लेभान्टेसँग २–० ले पराजित भएकाे छ ।

खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जर्ग डि फ्रुटोसले गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।

यो हारसँगै एट्ल्टिकोको २३ खेलबाट ५५ अंक छ । एक खेल बढी खेलेर ५२ अंक जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि