बैशाख १२, २०८१, बुधबार
               

पछिल्लो २४ घन्टामा थप ८८ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा शनिबार देशभर ८८ जनामा कोरोना पुष्टि भएको छ । कुल दुई हजार ४८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । योसँगै संक्रमित हुनेको संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या दुई लाख ६९ हजार सात सय ५५ पुगेको छ । 

नेपालमा एक हजार ५३५ सक्रिय संक्रमित छन् । शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या दुई हजार ६१ रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि