बैशाख ०८, २०८१, शनिबार
               

बलिउड सुपरस्टार सलमान खानमाथि लागेको मुद्दा खारेज

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

बलिउड सुपरस्टार सलमान खानमाथि लागेको मुद्दा खारेज भएको छ । सलमान खानले आफ्ना शुभचिन्तकलाई बिहीबार राजस्थान अदालतले आफूमाथि लागेको मुद्दा खारेज भएको जानकारी दिएका छन् ।

अदालतमा उनीविरुद्धको राजस्थान सरकारले मुद्दा गरेको थियो। उनले भने, ’यस केसमा त्यति धेरै शक्ति थिएन र आरोप केवल उत्पीडनको उद्देश्यले गरिएको थियो।’ 


कस्तो लाग्यो ?

यो पनि