चैत १६, २०८०, शुक्रबार
               

आर्मी प्रधानमन्त्री कपकाे फाइनल प्रवेश

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताकाे फाइनलमा  त्रिभुवन आर्मी क्लबले स्थान बनाउँदै एपीएफसँगकाे भेट पक्का गरेकाे छ । 

आज सम्पन्न दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेकाे हाे । पुलिसलाई हराएर एपीएफ यस अघि नै फाइनल पुगिसकेको छ ।

आर्मीले दिएको २३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १३५ रनमा समेटियो । फाइनल खेल शनिबार हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि