बैशाख ०८, २०८१, शनिबार
               

एनसीसी बैंकद्वारा नेप्सेलाई स्पष्टीकरण

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंकले शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि निर्णय नभएको जनाएको छ । 

हिजो (आइतवार) नेप्सेले सोधेको प्रश्नको उत्तर दिंदै बैंकले  शेयर मूल्यलाई प्रभाव पार्ने कुनै पनि निर्णय नभएको बताएको हो । 

साथै बैंकले नेपाल स्टक एक्सचेञ्जलाई लाभांश दिने सम्बन्धी सूचना समयमै जनाएको बताएको छ । त्यसैगरी बैंकले साधारणसभामा मर्जर वा गाभिनका लागि बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको हो । 

यो पनि