चैत १६, २०८०, शुक्रबार
               

पुलिस पीएम कपकाे सेमिफाइनल प्रवेश

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

पुलिस क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा प्रदेश-२ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह 'बी' उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रदेश-२ ले दिएको १७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्दै सेमीफाइनल प्रवेश गरेकाे हाे । जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्यो । र, पुलिस समूह उपविजेता बन्यो । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।

यो पनि