बैशाख ०७, २०८१, शुक्रबार
               

नेप्से १६.०४ अंकले बढेर २४४०.८७ को विन्दुमा

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन (सोमवार) शेयर कारोबारमा नेप्से १६.०४ अंकले बढेर २४४०.८७ को विन्दुमा कायम भएको छ ।

आज २०८ वटा कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६० करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ,भने नबिल बैंकको ३३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नागरिक लगानी कोषको १० प्रतिशतका दरले बढेको छ, भने गुराँस लघुवित्तका वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ का दरले बढेको हो । 

श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.९८ प्रतिशतका र सिन्धु विकास बैंकको ५.४७ प्रतिशतका दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि