बैशाख १४, २०८१, शुक्रबार
               

बालुवाटारबाट २ दर्जन अधिकारकर्मी पक्राउ

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद् विघटनको विरोधमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी कृष्ण पहाडीसहितका दुई दर्जन अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मी पहाडीसहितका दुई दर्जन व्यक्तिहरु पक्राउ परका हुन् । सरकारद्वारा अदालतलाई प्रभाव पार्ने दुश्प्रयास, राज्य संयन्त्रको दुरुपयोग र प्रधानमन्त्री/मन्त्रीहरूको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्र विरुद्ध भन्दै बालुवाटार पुगेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य शक्तिको दूरूपयोग गरेको भन्दै अधिकारकर्मीहरू पनि आन्दोलित छन् । 


कस्तो लाग्यो ?

यो पनि