बैशाख ०८, २०८१, शनिबार
               

पहिलो घण्टामा नेप्से परिसूचक १३.७७ अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १३.७७ अंकले बढेर २४३८.६१ विन्दुमा पुगेको छ ।   

२४४७.०२ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.५७ प्रतिशतले बढेको हो ।  

कारोबारको पहिलो घण्टामा नागरिक लगानी कोषको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुराँस लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, प्रभु लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 


कस्तो लाग्यो ?

यो पनि