बैशाख ०७, २०८१, शुक्रबार
               

प्रचण्ड-माधव समूहले २८ गते काठमाडौंमा पुन: वृहत प्रदर्शन गर्ने

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड-माधव समूहले पुन: आन्दोलन घोषणा गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरूलाई श्रद्धाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुसकाे कार्यक्रम छ । त्यस्तै २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने पत्रकार सम्मेलनामा प्रचण्ड-माधव समूहले जानकारी दिएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि