बैशाख ०४, २०८१, मंगलबार
               

केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल–दाहाल  समूहले  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली साधारण सदस्यबाट समेत निस्कासित गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीबाट निष्काशन गरिएको स्थायी कमिटी सदस्य बेदुराम भूषालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि