बैशाख १३, २०८१, बिहीबार
               

तेस्रो घण्टामा २४२७.३३ विन्दुमा पुग्याे नेप्से परिसूचक

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको तेस्रो घण्टामा आज नेप्से परिसूचक ५२.६९ अंकले बढेर २४२७.३३ विन्दुमा पुगेको छ । 

२.२२ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको ६ अर्ब ९२ करोड ४५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा मिथिला लघुवित्त, पोखरा फाइनान्स र गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । 

तेस्रो घण्टामा नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ ।

उक्त कम्पनीको ४७ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य २ हजार ८६० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि