बैशाख ०८, २०८१, शनिबार
               

पहिलो घण्टामा ५३.९० अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको पहिलो घण्टामा आज (आइतवार) नेप्से परिसूचक ५३.९० अंकले बढेर २४२८.५४ विन्दुमा पुगेको छ ।   

२३९६.७५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.२७ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १९७ ओटा कम्पनीको २७ हजार ९९९ पटकको कारोबारमा ५९ लाख १५ हजार ६१० कित्ता शेयरको ३ अर्ब ३५ करोड ४० लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि