बैशाख १४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घन्टामा ३३६ संक्रमित थप

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४  जनाको ज्यान गएको छ भने २२६ जना निको भएर घर फर्किएका छन् । सकृय संक्रमितकाे संख्या ३ हजार ७९९ रहेकाे छ । 

हालसम्म नेपालका दुई लाख ६८ हजार ६४६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तथ्यांकअनुसार कोरोना संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।  साथै आज थप ४ सहित देशभर १ हजार ९७९ संक्रमितकाे मृत्यु भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि