बैशाख १३, २०८१, बिहीबार
               

नेप्से ३१.८७ अंकले बढेर २३७४.६४ को विन्दुमा

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार (नेप्से) कारोबारमा ३१.८७ अंकले बढेर २३७४.६४ को विन्दुमा कायम भएको छ । २०९ वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ५३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ, भने नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। स्पोट माईक्रोफाइनान्सको १० प्रतिशतका दरले बढेको छ,भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९८ का दरले बढेको हो । 

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७० प्रतिशतका दरले घटेको छ, भने नेपाल हाईड्रोपावर डेभलपमेन्टको ४.२५ प्रतिशतका दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि