चैत १६, २०८०, शुक्रबार
               

तेस्रो घण्टामा ३१.१६ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको तेस्रो घण्टाको नेप्से परिसूचक ३१.१६ अंकले बढेर २३७३.९२ बिन्दुमा पुगेको छ । आज (बिहिबार) सो अवधिमा २०६ कम्पनीको ५ अर्ब २६ करोड ५८ लाखभन्दा बढीको शेयर खरिदविक्री हुँदा नेप्से सो बिन्दुमाा पुगेको हो । 

उक्त अवधिसम्ममा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ,भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । 


कस्तो लाग्यो ?

यो पनि