बैशाख १३, २०८१, बिहीबार
               

राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा माघ २८ गते

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले साधारण सभा माघ २८ गते गर्ने भएको छ । 

यस बैंकको सभा बैंकको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो २ बजे गर्ने भएको हो ।

बैंकको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ, भने चुक्तापूँजीको २ प्रतिशत बोनस शेयर र २.५० प्रतिशत नगद गरी ४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । 

यो पनि