बैशाख ११, २०८१, मंगलबार
               

१७.१९ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर बजारमा कारोबार भएको परिसूचक आज (बिहीवार) १७.१९ अंकले बढेर २३५९.९६ विन्दुमा पुगेको छ । 

यस अवधिमा परिसूचक ०.७३ प्रतिशतले बढेको हो ।  

आज २०३ ओटा कम्पनीको ३ अर्ब ३७ करोड १३ लाख ५६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि