बैशाख १२, २०८१, बुधबार
               

एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।

यस कम्पनीले सिरहा न.पा–१८, सप्तरीका बिमीत कारीराम मण्डलको कात्तिकमा उपचारको क्रममा मृत्यु भएकोले निजका श्रीमती रेखा कुमारी मण्डललाई बिमाङ्क रकम र बोनस सहित एकमुष्ट चेक हस्तान्तरण गरेको हो । 

मृतकले २ वर्ष अगाडि १ लाख १ हजारको बीमा गरेका थिए ।जसमा १ लाख १३ हजार ५ सय २४ रुपैयाँ संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । 

बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी र कम्पनीका आधिकारीक अभिकर्ता कपिलदेव मण्डललाई अफिसमा एक समारोह गरी भुक्तानी दिएको हो । 

उक्त कार्याक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारीक अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

यो पनि