बैशाख ०८, २०८१, शनिबार
               

ज्योति विकास बैंकद्वारा १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति विकास बैंकले २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारितका लागि बैंकले माघ १४ गते साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे गर्ने भएको छ ।

बैंकले साधारणसभा र लाभांश प्रयोजनका लागि पुस २९  देखि माघ १४ गतेसम्म बुक क्लोज गर्ने छ, भने पुस २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

हिजो यस बैंकको शेयर मूल्य २२५ कायम रहेको छ भने, सो दिन ४८ हजार ८९७ कित्ता शेयर खरिद बिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि