बैशाख ०८, २०८१, शनिबार
               

म्यानचेष्टर सिटी विजयी

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

इङ्लिस प्रिमियर लिगकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । गएराति सम्पन्न खेलमा भने म्यानचेष्टर सिटीले आफ्नै घरेलु मैदानमा एस्टन भिल्लालाई शून्यका विरुद्ध दुई गोलले पराजित गरेको छ । यो जीतसँगै सिटीले पनि लेस्टरलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हाे । 

पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेको सिटीले दोस्रो हाफको ७९औं मिनेटमा एक गोलको अग्रता लिएको थियो । खेलको अतिरिक्त समयमा सिटीले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि सिटीले शुन्यका विरुद्ध २ गोलले जीत निकालेको हो ।

साविक विजेता लिभरपुल भने अंक तालिकाको चौथो स्थानमा पुगेको छ । भने यता म्यान्चेस्टर युनाइटेडकाे जितसँगै शीर्षस्थानमा रहेकाे लेस्टर तेस्राे स्थानमा छ । 


कस्तो लाग्यो ?

यो पनि