बैशाख ०७, २०८१, शुक्रबार
               

ट्रम्पले छोडे अमेरिकी राष्ट्रपति भवन

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेका छन् । गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी परिणाम उल्ट्याउने असफल प्रयास गरेका थिए ।

तर, उनको प्रयास सफल नभएपछि उनी बुधबार ह्वाइटहाउस छाड्न बाध्य भए । जो बाइडेनले बुधबार नै राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् ।

ट्रम्प ह्वाइटहाउसबाट बाहिरिएको भिडियो अमेरिकी सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । श्रीमती मेलेनिया ट्रम्पसँगै डोनाल्डले ह्वाइटहाउसबाट अमेरिकी सेनाको हेलिकोप्टरबाट फ्लोरिडाका लागि उडान भरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि