बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा माघ ८ गते

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा माघ ८ गते (बिहीबार) बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे हुने भएको छ । 

उक्त सभाले बैंकको २०७६/७७ को नाफा, नोक्सानको छलफल गर्ने रहेको ।

सभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस बैंकले साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गरेको थियो,भने पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा उपस्थिति लिन र लाभांश पाउनेछन् ।

यो पनि