फागुन १८, २०७७, मंगलबार
               

पछिल्लो २४ घन्टामा ३१८ संक्रमित थप

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ३८३ जना निको भएर घर फर्किएका छन् । 

हालसम्म नेपालका दुई लाख ६८ हजार  ३१० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तथ्यांकअनुसार कोरोना संक्रमितमध्ये २ लाख ६२ हजार ६४२ संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।  साथै आज थप ६ सहित देशभर १ हजार ९७५ संक्रमितकाे मृत्यु भएकाे छ । 

यो पनि