चैत १६, २०८०, शुक्रबार
               

१५.८७ अंकले बढेर २३४२ विन्दुमा पुग्यो नेप्से

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्से १५.८७ अंकले बढेर २३४२.७६ को विन्दुमा कायम भएको छ । 

बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।

आज २११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ६१ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ, भने प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

वेष्ट फाइनान्सको ९.९४ प्रतिशतका दरले बढेको छ, भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकको ९.९३ का दरले बढेको हो । 

विशाल बजार कम्पनीको ३.९५ प्रतिशतका दरले घटेको छ, भने कामना सेवा विकास बैंकको ३.८२ प्रतिशतका दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि