बैशाख ०८, २०८१, शनिबार
               

दोस्रो घण्टामा २३२८.४१ विन्दुमा पुग्याे नेप्से परिसूचक

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा आजनेप्से परिसूचक १.५१ अंकले बढेर २३२८.४१ विन्दुमा पुगेको छ ।

परिसूचक ०.०७ प्रतिशतले बढेको हो ।  

यस अवधिमा २०७ ओटा कम्पनीको २ अर्ब ९५ करोड ७२ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा १२ ओटा समूह कारोबारमा आएका परिसूचकमध्ये जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि