बैशाख ०७, २०८१, शुक्रबार
               

पहिलो घण्टामा १९.३७ अंकले बढ्याे नेप्से परिसूचक

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको पहिलो घण्टामा आज (बुधवार) नेप्से परिसूचक १९.३७ अंकले बढेर २३४६.२७ विन्दुमा पुगेको छ  

आज २३६१.५२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८३ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १९६ ओटा कम्पनीको १३०६० पटकको कारोबारमा २६ लाख ९२ हजार ९६५ कित्ता शेयरको १ अर्ब ४५ करोड ६ लाख ७० हजार बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि