बैशाख १३, २०८१, बिहीबार
               

अश्लील आकृतिकाे केक बनाएको आरोपमा पक्राउ

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

इजिप्टमा एकजना महिलालाई 'अश्लील केक' बनाएको आरोपमा केहीबेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको थियो ।

त्यस फोटो भाइरल भएपछि बेकरलाई पक्राउ गरिएको थियो। उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरियो ।


कस्तो लाग्यो ?

यो पनि