बैशाख ०८, २०८१, शनिबार
               

पछिल्लो २४ घन्टामा ३४८ संक्रमित थप

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४ जनाको ज्यान गएको छ भने ४४१ जना निको भएर घर फर्किएका छन् । 

हालसम्म नेपालका दुई लाख ६७ हजार ९९२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तथ्यांकअनुसार कोरोना संक्रमितमध्ये २ लाख ६२ हजार २५९  संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।  साथै आज थप ४ सहित देशभर १ हजार ९६९ संक्रमितकाे मृत्यु भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि