चैत १६, २०८०, शुक्रबार
               

नेप्से ५.५७ अंक घटेर २३२६.९० बिन्दुमा

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा ५.५७ अंकले घटेर २३२६.९० को विन्दुमा पुगेको छ ।आज २०६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

नेपाल लाइफको ९१ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

प्रगोसिभ फाइनान्स, नेपाल फाइनान्स, गुर्खाज फाइनान्सको १० प्रतिशतका दरले वृद्धि भएको छ, भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकको ९.९५ का दरले वृद्धि भएको हो । 

सर्पाट माईक्रोफाइनान्सका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले घटेको छ, भने छ्याङ्दी हाइड्रोपावरको ५ प्रतिशतका दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि