चैत १५, २०८०, बिहीबार
               

इटहरीमा सावरीसाधन दुर्घटना

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-१६ को लाइन चोकमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । 

प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको हो ।  दुर्घटनामा मोटरसाइकलचालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो । उनी रामधुनी नगरपालिका-२ का निवासी हुन् ।त्यसैगरी, मोटरसाइकलमा सवार सोही ठाउँ २२ वर्षीय नवीन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ । 

सो दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ २२ वर्षीय नवीन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि