बैशाख ०८, २०८१, शनिबार
               

तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढेर २३४०.५९ विन्दुमा पुगेको छ । 

यस अवधिमा ०.३५ प्रतिशतले बढेको हो ।  

कारोबारको तेस्रो घण्टामा २०४ ओटा कम्पनीको ५ अर्ब ३५ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कारोबार ४२ हजार २१८ पटकको व्यापारमा भएको हो । 


कस्तो लाग्यो ?

यो पनि