बैशाख १२, २०८१, बुधबार
               

पहिलो घण्टामा १६.४९ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको पहिलो घण्टामा आज (मंगलवार) नेप्से परिसूचक १६.४९ अंकले घटेर २३१५.९८ विन्दुमा पुगेको छ ।  

२३६१.९९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.७१ प्रतिशतले घटेको हो ।  

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १५ हजार ९६४ पटकको कारोबारमा ३४ लाख २२ हजार ६२८ कित्ता शेयरको १ अर्ब ९४ करोड ६७ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि