चैत १६, २०८०, शुक्रबार
               

एम्बुलेन्स र अटो एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । झापाको दमकमा एम्बुलेन्स र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहन पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

सो घटना सोमबार बिहान भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेममा अटो रिक्साकाचालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठ छन् । त्यस्तै, अन्य तीन जना घाइते भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि