बैशाख ०८, २०८१, शनिबार
               

फिओरेन्टिनाको पोस्टमा नापोलीको आधा दर्जन गोल

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

इटालियन सिरी ‘ए’मा नापोलीले फिओरेन्टिनाकाे पोस्टमा आधा दर्जन गोल गर्दै शानदार जित निकालेकाे छ । आइतबार साँझ भएको खेलमा नापोलीले ६-० गोलअन्तरले जित दर्ता गरेकाे हाे । 

नापोलीको  घरेलु मैदानमा भएकाे खेलमा लोरेन्जो इसिग्नेले दुई गोल गर्दा डिएगो डिमे, हिर्भिङ लोजानो, पायट्रो जिलिन्स्की र माटेओ पोलिटियानोले १/१ गोल गरे । 

जितसँगै नापोली तेस्रो स्थानमा उक्लिएको छ । उसले १७ खेलमा ३४ अङ्क जोडेको छ । पराजित फिओरेन्टिना भने १८ अङ्कका साथ १४औं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि