बैशाख १४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घन्टामा २६६ संक्रमित थप

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ४०० जना निको भएर घर फर्किएका छन् । 

हालसम्म नेपालका दुई लाख ६७ हजार ३२२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तथ्यांकअनुसार कोरोना संक्रमितमध्ये २ लाख ६१ हजार ४४४ संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।  साथै आज थप ५ सहित देशभर १ हजार ९५९ संक्रमितकाे मृत्यु भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि