चैत १५, २०८०, बिहीबार
               

तेस्रो घण्टामा नेप्से परिसूचक १७.६६ अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं ।आइतबार  शेयर कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७.६६ अंकले बढेर २३०४.२० बिन्दुमा पुगेको छ । यस अवधिमा ०.९२ प्रतिशतले बढेर बजारमा २०५ ओटा कम्पनीको ४ अर्ब ४७ करोड ४६ लाख ३९ हजारबराबरको शेयर खरिदविक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, जलविद्युत र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ भने बाँकी व्यापार, होटल्स, विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि