बैशाख ०८, २०८१, शनिबार
               

दोस्रो घण्टामा २३०७.५३ विन्दुमा पुग्यो नेप्से

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा आज (आइतवार) नेप्से परिसूचक २०.९९ अंकले बढेर २३०७.५३ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.९२ प्रतिशतले बढेको हो ।  

यस घण्टाको अवधिमा २०२ ओटा कम्पनीको ३ अर्ब २८ करोड ९१ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा १२ ओटा समूहको परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक ०.३७ प्रतिशतले घटेको छ, भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि