बैशाख ११, २०८१, मंगलबार
               

पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतबार) पहिलो कारोबारको दिन कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढेर २३०५.१८ बिन्दुमा पुगेको छ ।   

आइतबार २२९९.३४ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८२ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १९७कम्पनीको १४ हजार ६४९ पटकको कारोबारमा ३७ लाख १९ हजार ५७१ कित्ता शेयरको एक अर्ब ७७ करोड २५ लाख २४ हजारबराबरको खरिदबिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि