बैशाख ०६, २०८१, बिहीबार
               

पछिल्लो २४ घन्टामा २४० संक्रमित थप

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ४७७ जना निको भएर घर फर्किएका छन् । 

हालसम्म नेपालका दुई लाख ६७ हजार ५६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । तथ्यांकअनुसार कोरोना संक्रमितमध्ये २ लाख ६१ हजार ४४ संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । 


कस्तो लाग्यो ?

यो पनि