बैशाख १२, २०८१, बुधबार
               

आजको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीको ‘विशेष सम्बोधन’

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले प्रदेश १ का काठमाडौंवासी कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

आज (शनिबार) दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा हुने भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् ।

पुस ५ गते संसद् विघटन भएपछि नेकपा ओली र प्रचण्ड(नेपाल दुई समूहमा विभाजन भएको छ । 

दुवैले समूह्ले अलग अलग कार्यत्रक्रम गरिरहेका छन् । 

साथै दुवैले समूहले आफू आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि