बैशाख १२, २०८१, बुधबार
               

निर्वाचन आयोगलाई ओलीको जवाफ (पूर्णपाठ)

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेस गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेपछि ओली नेतृत्वको नेकपाले जवाफ पेस गरेको हो । सोही पत्रको जवाफमा ओलीले नेकपा विभाजन नभएको बताएका छन् । र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताएका छन् ।

पत्रमा दाहाल–नेपाल समूहले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेस गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख छ। 

यस्तो छ, ओलीले पठाएको पत्र (पूर्णपाठ)

फोटो साभार : इकान्तिपुर


कस्तो लाग्यो ?

यो पनि